Nepalese Folk Music

Thursday, April 12, 2007

बि सं २०६४ नया सालको हार्दिक मंगलमय शुभकामना

मेरा नेपाली दाजुभाई तथा दिदी बहिनी एंवम् मित्रवर्गहरुमा मेरो तर्फबाट यहाँहरुको दिर्घायु जीवन र सु-सम्पन्नता कायमका लागि र उत्तरोत्तर प्रगतिकालागि कामना गर्दै बि सं २०६४ नयाँ सालको खुशियालीमा यहाँहरु प्रति म हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु । आशा छ यो आउदो नयाँ वर्षले हाम्रो देशमा शान्ति स्थापना गर्नेछ र सारा विश्व भरि फैलिएर बसेका हाम्रा नेपाली जनताले हर्षोल्लासका साथ खुसियाली मनाउदै नेपालीहरुको शान्तिप्रिय भाव कायम गर्नेछन् ।

मेरो किताबी नेपाली पनि गत्तिलै छ । छैन त?

No comments: