Nepalese Folk Music

Saturday, March 29, 2008

अध्याँरो गुगल


आज मार्च २९, २००८ शनिबारको दिन । गुगललाई Earth Day लागेको छ हरे त्यसैले संसार भरि उर्जा सदुपयोग बारे जनचेतना जगाउन गुगलको होमपेज कालो पारिएको छ । होमपेजमा भनिएको छ हामीले बत्ति मारेका छौ । अब तपाईहरुको पालो ! नेपालमा दिनको आठ-आठ घन्टा बिजुली लोड-शेडिङ हुंदा त कतै हाम्रो देशले निकै राम्रै काममा सहभागिता जनाएको पो हो कि ? सायद हामी साह्रै प्रकृतिप्रेमी छौ क्यारे - त्यसैले होला हामीलाई दिनदिनै यो Earth Day लागि रहेको छ ।

No comments: