जब एउटा अमेरिकीले गल्ति गर्छ, अमेरिकी द्रीष्टिकोणले, त्यो गल्ति खाली उसैको मत्रै हुन्छ । बाँकी अमेरिकी समाजले उसको गल्तिलाई आफ्नो गल्ति भन्ठान्दैनन् । individualistic society.
तर नेपाली दृष्टिकोणले, जब एउटा नेपालीले कुरा फुस्काउछ, त्यो बेला सारा नेपालीले उसको actions लाई आफ्नै actions सरह मानेर लाज भाको महसुस् गर्छन् । communitarian society.
जो जो रिसाए, उनीहरुमा collectiveness ताजै रैछ ।
जो जो रिसाएनन्, उनिहरु individualistic?
American हुनलाई भित्रको गुदी पनि change हुनुपर्ने रैछ कि क्या हो? hehe.