परिश्रम गर तर फलको आश नगर । - (हाम्रो नेपाली किताब)
Nepalese Folk Music
Saturday, March 31, 2007
स्याउको रुख
सानो हुदा मैले स्याउ खादा स्याउ भित्रको दाना एक्चोटी खाएछु । अन्त मलाई मेरो दिदीले "लाह्! अब तेरो पेटबाट स्याउको रुख उम्रिन्छ !" भन्दा कस्तो साह्रो टेन्सन भाको थियो ।
No comments:
Post a Comment