अब म तपाईहरुलाई फोटोशपको कमाल देखाउछु । हुनु त यी तल चित्रमा देखिनु भएका विद्दार्थी हुन्, यिनी कुनै क्रान्तिकारी होइनन् तर वहाको ठुलो रहर पुरा गरिदिउ भनेर मात्रै म आज यो फोटोशप कोट्टाउदै छु । यो चित्र कृपया राम्रोसित हेर्नुहोला । नझुक्किनुहोस्, कतै यिनी नक्कली क्रन्तिकारी त परेनन ?

कृपया चित्र ठुलो पारेर हेर्नुको लागि चित्रमा क्लिक गर्नुहोला ।
1 comment:
कलाकार को कलाकृति लाई चै मान्नै पर्ने। काट्टी-कुट्टी हम्रो मित्र संग मिल्ने त्यो चित्रमा देखैएक ब्यक्ति जहासम्म मेरो अन्दाजले त्यो चित्र सुदिश् भन्ने साउजी संग दुरुस्तै मिल्न आउछ।
प्रज्ज्वल
Post a Comment