Nepalese Folk Music

Tuesday, June 23, 2009

वेस्ट अफ् एनर्जी

बाहिर वेदर चिसो छ
घर भित्र चै किन केटाहरु
चिसो AC लगाएर
सिरक ओढेर सुत्छन्?
व्ह्वाट् अ वेस्ट अफ् एनर्जी !
यो तेस्रो पल्ट हो
मैले उठेर AC बन्द गरेको

अर्को भाई छ जस्ले
दिन दिनै एउटा दुईटा टी-शर्ट
लन्ड्रीमा हाल्छ
व्ह्वाट् अ वेस्ट अफ् एनर्जी !
उसलाई सबैले मैला जति पोको पारेर
सबै एकैचोटी धुनु भनेको
हिजो चै हातैले धुदै थियो

1 comment:

Aakar said...

ह्‍वाट् ए वेस्ट अफ् ईनर्जी !
उनीहरुलाई कुरा बुझाउनु पर्ला जस्तो छ ।