Nepalese Folk Music

Friday, October 7, 2011

Lets Rock

अलि वाईन लागेथ्यो क्यारे आन्टीलाई । टिभीमा नेपाली च्यानल हेर्दै खानु पाउँदा नेपालमा भाको जस्तै लाग्यो भन्दैहुनुहुन्थ्यो । कताबाट एक्कासी नेपाली पप गीतको कुरा निस्क्यो । "पहिला पहिला दिन्थ्यो है टिभीमा, गीत पनि के के थरि, म त त्यति साह्रो पनि जान्दिन" भन्दै गाउन थाल्नु भो ...

"११ १२ १३

ए झ्यालबाट हेर

सोह्र बर्षे जवानीलाई

किन फाल्छौ खेर

मायालु, एड्स रोग!"



Lets Rock लाई एड्स रोग पो हरे! हा.. हा..

1 comment:

Madan Sherchan said...

Haha bro Remix ko jamana ma lyrics pani remix hola ni ta..