Nepalese Folk Music

Sunday, December 21, 2008

नेपाली गिल्लो रोटी

3 comments:

Aakar said...

हैन हौ, यो रोटि त साह्रै मिठो पो हुन्छ त !

Arati said...

हा हा हा 'गिल्लो रोटी' गिलो हैन नि फेरी गिल्लो क्या । म पनि घरमा फुर्सद भएको बेला बनाएर खान मन लाग्यो। अन्त अण्डा एउटा हातले क्या मज्जाले फुटाउनु भएको नि। स्टार्टटिङ त दाम्मी छ नि ( फ्रिज भित्र क्यामरा राखेर खि चेको )। अनी रोटी फर्काउन कती सारो प्रोफेस्नल नि। लास्ट्को सक्यो पनि दाम्मी । सकियो हैन 'सक्यो ' ।

सेतो माकुरा said...

म त अन्डा फुटाउनु प्रोफेसनल छु नि । सानोमा अन्डा फुटाएर खाएको कथा पो याद आयो । पछि लेख्नु पर्ला ।